आन्दोलन अपडेटः २०८२ बैशाख १७ गते
आदरणीय साथीहरु, हिजो १६ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई हार्दिक धन्यवाद । हाम्रो आन्दोलन जारी छ । सदा झैं ठिक ११ः०० बजे माइतीघर मण्डला आई आन्दोलनमा सरिक हुनुहोला ।
१. आन्दोलनलाई मर्यादित र अनुशासित गराउन यहाँहरुबाट भएको सहयोगको हामी प्रशंसा गर्दछौ ।
२. सरकार पक्षसँग लगातार छलफल र संवाद पनि चलिरहेको छ । संवादमा हुने साथीहरु डटेर मागमुद्दामा लडिरहनु भएको छ ।
मेरो आन्दोलन मेरो सहभागिता
बलियो उपस्थिति, बलियो आन्दोलन,– बलियो आन्दोलन, बलियो उपलब्धि -साभार:लक्ष्मी किसाेर सुवेदी काे फेसवुक स्टाटस












