Eshikshakhabar
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • मेराे विधार्थी जीवन
  • शिक्षा
  • विचार
  • विज्ञान र प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • मेराे विधार्थी जीवन
  • शिक्षा
  • विचार
  • विज्ञान र प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
No Result
View All Result
Logo
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
                                                       
eshikshakhabar.com
No Result
View All Result

पत्रकार महासंघ काठमाडौंले एघारै स्थानीय निकायमा बुझायो ज्ञापनपत्र

पत्रकार महासंघ काठमाडौंले एघारै  स्थानीय निकायमा बुझायो ज्ञापनपत्र

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले सञ्चार क्षेत्रको संरक्षण, विकास तथा पत्रकारको हकहितका लागि “मिडिया बचाउ अभियान” सञ्चालन गर्दै काठमाडौं जिल्ला अध्यक्ष शाेभा अर्यालकाे नेतृत्वमा  महानगर सहित ११ वटै स्थानीय तहमा सात बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ।यी हुन् काठमाडौं शाखाले स्थानीय सरकारहरूसँग राखेका सात बुँदे मागहरू :

१. देशकै धेरै स्वरोजगारमूलक मिडिया आबद्ध शाखाका रुपमा यस्ता मिडियाको संरक्षण र विकासका लागि विशेष नीति तथा योजना ल्याउन।
२.मिडिया विकासका लागि लोककल्याणकारी विज्ञापन र फेलोसिपको व्यवस्था गर्न।
३.साप्ताहिक, पाक्षिक, मासिक तथा मध्यम आकारका छापा माध्यमहरूको ऐतिहासिक भूमिकालाई कदर गर्दै संरक्षण र प्रबर्द्धनका लागि विशेष योजना ल्याउन र न्यु मिडियाको पनि संरक्षण र विकासको पहल गर्न।
४. पत्रकारहरुको सिप तथा क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी र सेमिनार सञ्चालन गर्न वार्षिक कम्तीमा १० लाख रुपैयाँ बजेटको व्यवस्था गर्न।
५. लोककल्याणकारी विज्ञापन तथा सूचना–सन्देशको वितरण समावेशी बनाउँदै विभिन्न भाषाभाषी, महिला, दलित, आदिवासी तथा जनजाति समुदायका प्रकाशक तथा सम्पादक रहेका मिडियालाई प्राथमिकता दिन।
६. स्थानीय तहबाट निर्माण हुने मिडिया नीति तथा कानुन मिडियामैत्री र संविधानको भावना अनुरूप बनाउन।
७. स्थानीय तहका कार्यक्रमहरूमा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखासँग सहकार्य गर्ने ।

तपाईको प्रतिक्रिया !

शिक्षा खबर

शिक्षा खबर

सम्बन्धित समाचार

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

हामी मास्टरहरु -कविता

हामी मास्टरहरु -कविता

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

ताजा समाचार

Load More

हाम्रो बारेमा

याे वेवसाइट शिक्षा र स्वास्थ्यमा भएका हरेक गतिविधिकाे जानकारी गराउने साथै राम्रो लाई प्राेत्साहन र नराम्रोलाई खवरदारी गर्ने न्युज पाेटल हाे।यहाँ प्रकाशित सामाग्रीवारे यहाँहरुकाे अमुल्य सल्लाह,सुझाव र प्रतिक्रियाकाे अपेक्षा राखेका छाै।

हाम्रो टीम

हाम्राे टिम:-
सल्लाहकार :-
अध्यक्ष तथा प्रवन्ध निर्देशक :-पेशल दाहाल
सम्पादक:-
सह-सम्पादक:-दिपेन्द्र लामिछाने
प्रतिनिधि :-
सल्लाह,सुझाव,गुनासो र विज्ञापनको लागि सम्पर्क :-९८५११८९८२४
सुचना विभाग दर्ता :-

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to eshikshakhabar | Developed By: Himalayan Host