पोखरामा आयोजित प्रधानाध्यापक संघ नेपाल (PAN) को दोस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्ष सुदाम प्रसाद गौतम,वरिष्ठ उपाध्यक्ष हेरम्बराज कँडेल, उपाध्यक्ष टिकाराम पाण्डेय, महासचिव लक्ष्मण श्रेष्ठ, उप महासचिव मीन अछामी, सचिबहरू: बेग बहादुर थापा, मन्जु बस्नेत र याम बहादुर श्रेष्ठ, कोषाध्यक्षमा रिता तिवारी, सहकोषाध्यक्षमा हिमाल केसी र सदस्य सचिबमा घनश्याम न्यौपाने चयन हुनुभएको छ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा:सञ्जय कुमार झा, बसन्ता गिरी, लक्ष्मी पन्त देवकोटा, विश्वरसिंह मेवाहाङ, चन्द्र प्रसाद मैनाली, बामदेव पौडेल, हरिप्रसाद घिमिरे, नवराज घिमिरे, लक्ष्मण दत्त भट्ट, कुबेर प्रसाद भेटुवाल, विनिता कुमारी साह, महाबिर दास, प्रबिन प्रकाश श्रेष्ठ, गीता काफ्ले, शारदा पौडेल, दुर्गा बहादुर रावत, मधुसुदन पोखरेल र डा. टंक दाहाल चयन हुनुभएको छ।
निर्वाचित सबै पदाधिकारी र कार्यसमिति सदस्य ज्युहरुलाई शिक्षाखबर परिवार हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना ब्याक्त गर्दछ।












