Eshikshakhabar
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • मेराे विधार्थी जीवन
  • शिक्षा
  • विचार
  • विज्ञान र प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • मेराे विधार्थी जीवन
  • शिक्षा
  • विचार
  • विज्ञान र प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
No Result
View All Result
Logo
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
                                                       
eshikshakhabar.com
No Result
View All Result

बानाको अध्यक्ष पदमा कोशिश भण्डारीकाे उम्मेदवारी

बानाको अध्यक्ष पदमा कोशिश भण्डारीकाे उम्मेदवारी

  बानाको अध्यक्ष पदमा  काेशिश  भण्डारीले उम्मेदवारी दिएका छन।उनले फेब्रुअरी १ ,२०२५ मै आफ्नो उम्मेदवारी सामाजिक संजाल मार्फत घोषणा गरेका हुन् ।
उनले समूहमै उठने तयारी गरि रहेका छन् । अझ पनि बाना निर्वाचन समितिले उम्मेदवारी मनोनयन खुला गरेको छैन तर अर्को हप्ता सम्म मनोनयन खुला गर्ने छ ।
भण्डारीले बानामा ३ बर्षको कार्यकाल हुने उक्त निर्वाचनमा तीनै बर्षमा आफ्नो कार्यसूची (एजेन्डा ) तयार गरेको देखिन्छ । यस अर्थमा उनि निकै तयारीको सहित मैदानमा उत्रिने देखिएको छ । पहिलो बर्षमा के के गर्ने ,दोश्रो बर्षमा के के गर्ने र तेश्रो बर्ष के के गर्ने समेत प्रचार प्रसार समेत गरेका छन् ।
अमेरिकामा गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यता संख्या पछि अन्य ५० वटै राज्यहरुमा स्थापना भएका नेपाली संघ/संस्था मध्ये ५ हजार सदस्यहरु हुने सबै भन्दा ठूलो संस्था बनेको छ । अझ बानाको आकर्षण बढेको छ । बाना मेरिल्याण्ड राज्यकै छाता संगठन हो ।
अध्यक्षका उम्मेदवार भण्डारीले अद्वितीय रुपमा बानामा सदस्यता मार्फत आवद्ध हुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले सामाजिक संजाल मार्फत यो संस्थालाई अझै व्यापक,गतिशील, गोलवद्ध र एकतावद्ध गर्दे अगाडि वढाउन आफूले आफनो व्यावसायिक ,पारिवारिक जीवनलाई कुशलता पूर्वक अगाडि वढाईरहेको अवस्थामा समुदायका प्रबुद्ध वर्गहरुको समेत आग्रह र अनुरोधमा सामाजिक कार्यमा सक्रिय रहनको लागि यस संस्थाको नेतृत्व गर्ने प्रयास स्वरुप अध्यक्ष पदमा उम्मेदवारी दिएकाे बताएका छन् ।
उनले समुदायको लागि मजवुत, सशक्त र भविष्य लक्षित कार्ययोजनाका साथ आफू होमिएको पनि बताएका छन । उनले आफ्ना कार्ययोजनाहरु समुदायसँग पुर्याउन वेबसाइट समेत खोलेको बताएका छन।
उनले अध्यक्ष पदको उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारीको घोषणा गर्दा अत्यन्तै गर्व र उत्साहको अनुभव गरेको बताउदै सबैको माया ,सहयोग र साथ पाउने अपेक्षा समेत गरेका छन् ।
शिक्षाखबर डटकम परिवारको तर्फबाट बानाका अध्यक्षमा उहाँलाई अग्रिम बधाई तथा शुभकामना छ।

तपाईको प्रतिक्रिया !

शिक्षा खबर

शिक्षा खबर

सम्बन्धित समाचार

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

हामी मास्टरहरु -कविता

हामी मास्टरहरु -कविता

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

ताजा समाचार

Load More

हाम्रो बारेमा

याे वेवसाइट शिक्षा र स्वास्थ्यमा भएका हरेक गतिविधिकाे जानकारी गराउने साथै राम्रो लाई प्राेत्साहन र नराम्रोलाई खवरदारी गर्ने न्युज पाेटल हाे।यहाँ प्रकाशित सामाग्रीवारे यहाँहरुकाे अमुल्य सल्लाह,सुझाव र प्रतिक्रियाकाे अपेक्षा राखेका छाै।

हाम्रो टीम

हाम्राे टिम:-
सल्लाहकार :-
अध्यक्ष तथा प्रवन्ध निर्देशक :-पेशल दाहाल
सम्पादक:-
सह-सम्पादक:-दिपेन्द्र लामिछाने
प्रतिनिधि :-
सल्लाह,सुझाव,गुनासो र विज्ञापनको लागि सम्पर्क :-९८५११८९८२४
सुचना विभाग दर्ता :-

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to eshikshakhabar | Developed By: Himalayan Host