Eshikshakhabar
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • मेराे विधार्थी जीवन
  • शिक्षा
  • विचार
  • विज्ञान र प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • मेराे विधार्थी जीवन
  • शिक्षा
  • विचार
  • विज्ञान र प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
No Result
View All Result
Logo
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
                                                       
eshikshakhabar.com
No Result
View All Result

त्रिभुवन विश्वविद्यालयले माग्यो ११ क्याम्पस प्रमुख (सूचनासहित)

त्रिभुवन विश्वविद्यालयले माग्यो ११ क्याम्पस प्रमुख (सूचनासहित)

Photo: Facebook/Tribhuvan University Faculty of Management

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि दरखास्त आह्वान गरेको छ।

आज सोमबार सूचना जारी गर्दै त्रिविको क्याम्पस प्रमुख छनोट समितिले काठमाडौँ उपत्यकाका तीनसहित देशभरका ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो।योग्यता पुगेका इच्छुकले आजदेखि आगामी सात दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

काठमाडौँको प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहाको लागि क्याम्पस प्रमुख माग गरिएको छ।

त्यसैगरी रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख नियुक्त गर्न चाहेको त्रिविले जनाएको छ।

तपाईको प्रतिक्रिया !

Shiksha Khabar

Shiksha Khabar

सम्बन्धित समाचार

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

मिनिल्याण्ड स्कूलमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

हामी मास्टरहरु -कविता

हामी मास्टरहरु -कविता

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

हिसान काठमाडौंकाे अध्यक्षमा गाेपी राज पराजुली चयन

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्यारागन स्कुलका विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

प्रशान्ति एकेडेमी खेलसप्ताह २०८२ सुरु

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

शिक्षा पत्रकार श्याम तण्डुकारलाई मातृशाेक परेकाे छ

ताजा समाचार

Load More

हाम्रो बारेमा

याे वेवसाइट शिक्षा र स्वास्थ्यमा भएका हरेक गतिविधिकाे जानकारी गराउने साथै राम्रो लाई प्राेत्साहन र नराम्रोलाई खवरदारी गर्ने न्युज पाेटल हाे।यहाँ प्रकाशित सामाग्रीवारे यहाँहरुकाे अमुल्य सल्लाह,सुझाव र प्रतिक्रियाकाे अपेक्षा राखेका छाै।

हाम्रो टीम

हाम्राे टिम:-
सल्लाहकार :-
अध्यक्ष तथा प्रवन्ध निर्देशक :-पेशल दाहाल
सम्पादक:-
सह-सम्पादक:-दिपेन्द्र लामिछाने
प्रतिनिधि :-
सल्लाह,सुझाव,गुनासो र विज्ञापनको लागि सम्पर्क :-९८५११८९८२४
सुचना विभाग दर्ता :-

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to eshikshakhabar | Developed By: Himalayan Host