हिसान काठमाडौं जिल्लाको सातौं अधिवेशनबाट अध्यक्ष गोपी राज पराजुली 
प्रथम उपाध्यक्ष ऋषि न्यौपाने , उपाध्यक्ष लकश श्रेष्ठ , सचिव कृष्ण गौतम,सहसचिव छविलाल पान्डे , काेषअध्यक्ष लक्ष्मण घिमिरे,सदस्यहरु राजेन्द्र प्रसाद त्रिपाठी , श्याम कृष्ण महर्जन, जयदेव सिंह धामी, दिपक अधिकारी , शिशिर उप्रेति, प्रकाश थापा , राज कुमार श्रेष्ठ ,पुरुषोतम महर्जन , गोबिन्द प्रसाद दंगाल सर्वसम्मतरुपमा निर्वाचित हुनु भएको छ।












